फिफा रेफ्री प्रमुखले भने : अर्जेन्टिना-इजिप्टको खेलमा रेफ्रीको निर्णय पूर्वाग्रही होइन
barnanmedia.com · Thu Jul 09 12:08:25 GMT 2026
फिफा रेफ्री प्रमुख पिएरलुइजी कोलिनाले विश्वकपको अन्तिम १६ मा अर्जेन्टिनाले इजिप्टलाई ३–२ ले हराएको रोमाञ्चक खेलमा भएको रेफ्रीको निर्णयको बचाउ गरेका छन् ।
उनले रेफ्रीहरू पूर्वाग्रही भएको भन्ने अस्विकार गर्दै पूर्ण स्वतन्त्रताका साथ काम गरेको दाबी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)