दिलजीत दोसाँझको घर बमले उडाइदिने धम्की
ratopati.com · Mon May 25 07:02:14 GMT 2026

नयाँ दिल्ली । पञ्जाबी गायक दिलजीत दोसाँझ को घरमा बम विस्फोट गर्ने धम्की दिइएको छ। सोमबार बिहान ७:२८ बजे नगर आयुक्तको आधिकारिक मेलबक्समा एउटा इमेल पठाइएको थियो।
इमेलमा दोसाँझको घरका साथै लुधियानाका मेयर इन्द्रजीत कौरको घर र कार्यालयमा समेत बम विस्फोट हुने उल्लेख गरिएको थियो। इमेलको विषयवस्तु ‘बम ब्लास्ट मेयरको कार्यालय, लुधियाना’ लेखिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)