सरकारको सम्मान ग्रहण गर्दै पुष्पाले भनिन्- यो मानवता र प्रतिष्ठाको जित
onlinekhabar.com · Mon May 25 07:03:32 GMT 2026

काठमाडौं । यतिबेला अन्तर्राष्ट्रिय मिडियामा कुनै नेपाली कलाकारको चर्चा छ भने त्यो हो- पुष्पा लामा । कान्स फिल्म फेस्टिभलमा प्रिमियर भएको फिल्म ‘एलिफेन्ट्स इन द फग’को शीर्ष पात्रको रुपमा उनले अभिनय गरेकी छन् ।
मिडिया चासोदेखि धेरै पक्षमा पुष्पा आकर्षणको केन्द्र बनिन् । यो फिल्मका लागि ३ वर्षदेखि लागिपरेकी पुष्पा वास्तवमा नन-एक्टर हुन् । त्यो भन्दा पनि उनी तेस्रो लिंगी महिला हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)