ऋण लिन चाहने वा पैसा राख्न चाहनेले मौद्रिक नीतिबाट के अपेक्षा गर्ने, ब्याजदर बढ्ला कि घट्ला?
setopati.com · Thu Jul 09 12:20:36 GMT 2026

नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले जारी गरेको नयाँ मौद्रिक नीतिले आगामी दिनमा कर्जा र निक्षेपको ब्याजदरमा कस्तो प्रभाव पार्ला भन्ने अहिले सबैको चासोको विषय बनेको छ।
निक्षेप र कर्जाको ब्याजदर इतिहासकै कम विन्दुमा रहेकाले पनि राष्ट्र बैंक अब कसरी अगाडि बढ्छ भनेर धेरैले चासो लिएका हुन्।