‘संविधान संशोधन’ कार्यदल अवैधानिक रहेको भन्दै पुनर्लेखनको प्रयास नगर्न सरकारलाई दलहरुको चेतावनी
nepallive.com · Thu Jul 09 12:20:21 GMT 2026

काठमाडौं– विभिन्न राजनीतिक दलका नेता र कानुनविद्हरूले संविधान संशोधनका लागि गठन गरिएको कार्यदल अवैधानिक रहेको दाबी गरेका छन्। उनीहरूले संशोधनका नाममा संविधानको पुनर्लेखनको प्रयास गरिए द्वन्द्व चर्किने चेतावनी दिएका छन्। वक्ताहरूले वर्तमान सरकारलाई संविधानको आधारभूत संरचना परिवर्तन गर्ने अधिकार नभएको बताएका हुन् ।
बिहीबार काठमाडौँमा संवाद डबलीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले वर्तमान सरकारलाई संविधानको आधारभूत संरचना परिवर्तन गर्ने अधिकार नभएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)