ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
kendrabindu.com · Thu Sep 10 01:46:47 GMT 2026
काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले सेमिफाइनलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको बायुमास क्रिकेट ओभलमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
ओमानका कप्तान विनायक शुक्लाले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । आजको खेल जित्दै नेपाल फाइनलमा पुग्न चाहन्छ । नेपाल समूह ए को विजेता बनेर सेमिफाइनलमा स्थान बनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)