सरकारको सय दिनमा जनता खुसी हुने कुनै काम भएन : केपी ओली
nepalnews.com · Thu Jul 09 12:27:31 GMT 2026

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारको सय दिनमा जनता खुसी हुने कुनै काम नभएको टिप्पणी गरेका छन्।
पार्टी कार्यालय च्यासलमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले सरकारले सय दिनमा जनतालाई रुवाउनेबाहेक खुसी हुने कुनै काम नगरेको दाबी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)