मृत भेटिइन् धोबी खोलामा हाम फालेकी महिला
setopati.com · Thu Jul 09 12:24:51 GMT 2026

काठमाडौं धोबीखोलामा हाम फालेकी एक महिला मृत भेटिएकी छन्।
कालोपुल र रातोपुलको बीचबाट साढे ४ बजेतिर उनले धोबीखोलामा हाम फालेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)