अधिकारीसँग एपीएफ र नेपाल प्रहरी प्रमुखको उच्चस्तरीय कूटनीतिक भेट!
barnanmedia.com · Thu Jul 09 12:17:48 GMT 2026

विश्व शान्ति मिसनमा नेपालको भूमिका थप सशक्त बनाउने पहल, संयुक्त राष्ट्रसंघका उच्च अधिकारीसँग एपीएफ र नेपाल प्रहरी प्रमुखको उच्चस्तरीय कूटनीतिक भेट!
पाँचौं संयुक्त राष्ट्रसंघीय 'चिफ अफ पुलिस समिट (UNCOPS 2026)' का क्रममा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेल र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संयुक्त राष्ट्रसंघका उच्च अधिकारी तथा मित्रराष्ट्रका सुरक्षा नेतृत्वसँग महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)