बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (सूचीसहित)
ratopati.com · Thu Sep 10 01:54:39 GMT 2026

काठमाडौँ । बाढी तथा पहिरोका कारण विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ, काभ्रे, रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा सडक अवरुद्ध तथा आंशिक रूपमा सञ्चालनमा छन् ।
काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानीमा पहिरोका कारण काठमाडौँ–धादिङ सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)