धनियाँको मूल्य बढ्यो, पुदिनाको घट्यो
onlinekhabar.com · Mon May 25 07:13:34 GMT 2026

११ जेठ, काठमाडौं । बजारमा हरियो धनियाँको मूल्य बढ्दा पुदिनाको घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले सोमबार हरियो धनियाँ र पुदिनाको मूल्यमा घटबढ भएको देखाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)