भाषा परीक्षा पास, तर उडान रोकियो: ईपीएस पीडितको माइतीघरमा खबरदारी (तस्बिरहरू)
makalukhabar.com · Mon May 25 07:20:13 GMT 2026

काठमाडौँ। रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत भाषा परीक्षा र विभिन्न प्रक्रिया पूरा गरेर दक्षिण कोरिया जान प्रतीक्षामा रहेका युवाहरूले सोमबार (जेठ ११ गते) माइतीघरमा प्रदर्शन गरेका छन्।
“पास गरेकोलाई कोरिया पठाऊ”, “रोजगारको अधिकार सुनिश्चित गर” लगायतका नारासहित उनीहरूले सरकारसँग आफूहरूलाई शीघ्र कोरिया पठाउने व्यवस्था गर्न माग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)