संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची
rajdhanidaily.com · Thu Sep 10 02:07:08 GMT 2026

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।
संघीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे बस्दैछ । यस्तै, राष्ट्रियसभाको बैठक पनि अपराह्न १ः१५ बजे बस्ने कार्यक्रम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)