जलवायु न्यायतर्फको यात्रा कसरी ?
ekantipur.com · Thu Sep 10 02:07:27 GMT 2026

जलवायु न्यायतर्फको यात्रा कसरी ?
नेपालले परम्परागत अन्तर्राष्ट्रिय कानुनका सम्बन्धमा अन्तर्राष्ट्रिय न्यायालयले गरेको व्याख्या, वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि–सम्झौताका व्यवस्था र त्यसका आधारमा भएका न्यायिक निर्णयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रश्न/दाबी पेस गर्ने आधार बनाउनुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)