दुर्गा प्रसाईंलाई नियम मिचेर अत्याधुनिक हतियार राख्ने इजाजत दिएको छानविन समितिको प्रतिवेदन
nayapatrikadaily.com · Mon Apr 29 12:23:00 UTC 2024

व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय झापाले नियम मिचेर अत्याधुनिक हतियार राख्ने इजाजत दिएको गृह मन्त्रालयको छानविन समितिले औंल्याएको छ।
सहसचिव राजेन्द्रदेव पाण्डे नेतृत्वको छानविन समितिले २२ बोरको हतियार कानूनले तोकेअनुसार इजाजत दिन मिल्ने खालको नदेखिएको र इजाजत दिने निर्णयमा समेत देशभर लैजान पाउने गरी इजाजत नदिइएको प्रतिवेदनमा औंल्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)