सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
ratopati.com · Thu Jul 09 12:47:09 GMT 2026

काठमाडौँ । विशेष अदालतले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ।
विशेष अदालतका न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बिहीबार प्रतिवादी बनाइएका सबैलाई सफाइ दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)