मानव अधिकार आयोगको निर्देशन– सुकुम्बासीहरूको अवस्था जोखिममा पार्ने काम नगर्नू
setopati.com · Thu Jul 09 12:51:12 GMT 2026

राष्ट्रिय मानव अधिकार आयोगले सुकुम्बासीहरूको मानव अधिकारको अवस्था जोखिममा पर्ने खालका कार्य नगर्न नेपाल सरकारलाई निर्देशन दिएको छ।
उनीहरूको जीवन, स्वतन्त्रता, समानता र मानवीय मर्यादाको पूर्ण सम्मान गर्न पनि आयोगले सरकारलाई सचेत गराएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)