गर्मीका कारण जर्मनीमा यो वर्ष पाँच हजार बढीको मृत्यु!
setopati.com · Thu Jul 09 12:50:00 GMT 2026

जर्मनीमा यस वर्ष अहिलेसम्म गर्मीका कारण अनुमानित ५,१२० जनाको मृत्यु भइसकेको छ।
त्यसमध्ये अधिकांशको मृत्यु जुन महिनाको अन्त्यतिर भएको समाचार संस्था रोयटर्सले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)