अमेरिकी हमलाप्रति इरानको आपत्ति, राष्ट्रसंघमा बुझायो विरोध पत्र
annapurnapost.com · Thu Jul 09 12:41:54 GMT 2026

काठमाडौं : इरानले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद र संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिवलाई पत्र लेख्दै अमेरिकी हमलाको कडा विरोध गरेको छ।अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार इरानले अमेरिकी सैन्य कारबाहीको सम्बन्धमा सुरक्षा परिषदका अध्यक्ष र संयुक्त राष्ट्रसंघका महासचिवलाई औपचारिक विरोध पत्र पठाएको जानकारी दिएको छ।
संयुक्त राष्ट्रसंघका लागि इरानी प्रतिनिधि सईद इराभानीले अमेरिकाले पुनः एकपटक 'संयुक्त राष्ट्रसंघको बडापत्र र आफ्नो अन्तर्राष्ट्रिय दायित्वको स्पष्ट उल्लंघन गर्दै इरानको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता विरुद्ध व्यापक सैन्य हमला सुरु गरेको' आरोप लगाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)