विपतमा सञ्चार संवेदनशीलता
gorkhapatraonline.com · Thu Sep 10 02:16:10 GMT 2026

“भदौ १० गतेदेखि आजसम्म ५० जना जति युटुबे लखेटेँ । हिजो त एउटाले हिलाम्मे हातको चड्कन पनि भेट्यो । कट्टु गन्जी लगाएर बाढीको लेदो पानीले पुरिएको आफ्नै घर पसल सफा गर्दै थिएँ ‘ल हेर्नुस् यो सेतै कपाल फुलेको बुढो मान्छेको हालत यस्तो छ, यसलाई आर्थिक सहयोग गर्न हामीलाई सम्पर्क राख्नुहोस्’ भन्दै साइडबाट भिडियो खिच्दै रहेछ ।”
भोटेकोशी बाढीपीडित क्षेत्रका एक जना स्थानीय नरेश खतिवडाले गत सोमबार फेसबुकमा यस्तो अनुभव लेख्नुभएको छ । आफैँ पीडित उहाँले नदीले पुरेको घरको बाढी सफा गर्दै हुनुहुँदो रहेछ । त्यहीँमाथि यसरी युट्युबर पुगेर दुखेको घाउ झन् चर्काउन थालेपछिको उहाँको अभिव्यक्ति हो यो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)