यमनमा हुथी र सरकारी सेनाबिच तीव्र लडाइँ
kendrabindu.com · Thu Sep 10 02:17:07 GMT 2026

यमनका हुथी विद्रोहीले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रहरूमा ४० भन्दा बढी हवाई आक्रमण गरेका छन्। समाचार एजेन्सी एएफपीका अनुसार यमनका प्रमुख क्षेत्रसहित धेरै स्थानम हुथीले हमला गरेका हुन्।
बीबीसी फारसीका अनुसार ती क्षेत्रमा हुथी विद्रोही र साउदी समर्थित सरकारी सेनाबिच तीव्र लडाइँ भएको छ। यसअघि यमनका हुथी र साउदी नेतृत्वको सैन्य गठबन्धनले एकअर्काको स्थानलाई निसाना बनाइरहेका रिपोर्ट आएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)