अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’
hamrakura.com · Thu Sep 10 00:00:00 GMT 2026

काठमाडौँ । ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छेडिएको) भएको छ।
म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको यस आयोजनाको धवलागिरि गाउँपालिका–४ छहरीमा रहेको अडिटदेखि मालिका गाउँपालिका–७ भारवाङमा निर्माणाधीन विद्युत्गृहतर्फ जोडिने सुरुङ बुधवार जोडिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)