श्रमिक ठगिको आरोप : छानबिनको राडारमा द–रिभर ओभरसिज
ratopati.com · Thu Jul 09 12:57:30 GMT 2026

काठमाडौँ । वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने भन्दै युवाहरूबाट करोडौं रुपैयाँ ठगीको आरोपमा द–रिभर ओभरसिज प्राइभेट छानबिनमा परेको छ ।
करोडौँ रुपैयाँ ठगीको आरोपमा द–रिभर ओभरसिजलाई प्रहरीले छानबिन गरिरहेको छ। श्रमिक ठगी गरेको उजुरीका आधारमा काठमाडौँको गौशालामा रहेको द–रिभर ओभरसिजमा केही समय अघि वैदेशिक रोजगार विभाग र प्रहरीले छापा मारिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)