मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अनुसन्धान सकियो, सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश
ajakoartha.com · Mon May 25 07:39:00 GMT 2026

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्धको अनुसन्धान पूरा गर्दै पर्सा प्रहरीले सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतका अनुसार प्रसाईंविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ तथा राज्यविरुद्धको कसुर अन्तर्गत मुद्दा दायर गर्न रायसहित प्रतिवेदन पेश गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)