यती एयरलाइन्सले राहत सामग्री निःशुल्क ढुवानी गर्ने, न्यूनतम भाडादरमा उडान जारी
setopati.com · Fri Aug 28 14:37:36 GMT 2026

निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले विपद् प्रभावित क्षेत्रमा पठाइने राहत सामग्री निःशुल्क हवाई ढुवानी गर्ने भएको छ।
त्यस्तै, कम्पनीले यात्रुका लागि न्यूनतम भाडादरमा दिँदै आएको सेवा केही दिन अझै निरन्तरता दिने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)