होटेलमा युवक अचेत फेला, अस्पताल पुर्याउँदा मृत्यु
setopati.com · Thu Jun 18 03:10:56 GMT 2026
होटेलमा अचेत अवस्थामा फेला परेका युकको मृत्यु भएको छ।
सुर्खेतको भेरीगंगा नगरपालिका– १२ सल्लिचोकका ३९ वर्षीय लोकबहादुर डाँगीको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)