पीएसजीको जितमा टोरेसको ह्याट्रिक
baahrakhari.com · Thu Sep 10 02:23:34 GMT 2026
काठमाडौं । फेरान टोरेस र ओस्माने डेम्बेले चम्किँदा साबिक विजेता फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले यूईएफए च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा स्लोभाकियाको स्लोभान ब्राटिस्लाभाविरुद्ध ६–१ को सानदार जित दर्ता गरेको छ ।
बुधबार पार्क डेस प्रिन्सेसमा घरेलु टोली पीएसजीलाई जित दिलाउन टोरेसले ह्याट्रिक गरे । डेम्बेलेले दुई र फाबियन रुइजले एक गोल थपे । ब्राटिस्लाभाका लागि सुलेमन कमाराले गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)