डरभन्दा स्वतन्त्रता बलियो हुन्छ’ भन्ने नर्वेका सुधारवादी राजा हेरल्ड : ८९ वर्षको उमेरमा निधन
barnanmedia.com · Fri Aug 28 14:30:24 GMT 2026

सुधारवादी महाराजको छवि बनाउनु भएका नर्वेका राजा हेरल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।
अन्तराष्ट्रिय समाचार संस्था रोएटर्सले शुक्रवार हेरल्डको निधन भएको समाचार दिएको हो । रोयटर्सका अनुसार तीन दशकभन्दा बढी समय गद्दीमा रहेर आफ्ना लोकप्रिय र खुला स्वभावका बुबाको छाँयाबाट बाहिर निस्कँदै एक सुधारकको रूपमा पहिचान बनाउनु भएका नर्वेली राजाको निधन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)