धादिङको भीरमा फसेका साइकलयात्रीको सेनाले गर्यो उद्धार
lokaantar.com

धादिङको रुबीभ्याली गाउँपालिका–३ स्थित सवालुङ्ग भीर क्षेत्रमा साइक्लिङ गर्ने क्रममा करिब २०० मिटर तल खसेर अड्किएका काठमाडौंको कपनका एक जनालाई नेपाली सेनाले उद्धार गरेको छ ।
आइतबार भएको उक्त घटनापछि सेनाको भैरव गण (बोराङ्ग)बाट खटिएको टोलीले नेपाल प्रहरी र स्थानीयको सहकार्यमा उनको उद्धार गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)