च्याम्पियन्स लिग बार्सिलोनाको ५–१ को सान्दार सुरुआत
kendrabindu.com · Thu Sep 10 02:28:17 GMT 2026
काठमाडौं । युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजनमा बार्सिलोनाले शानदार सुरुवात गरेको छ । गए राति भएको खेलमा बार्सिलोनाले फेयेनोर्डलाई ५–१ ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
बार्सिलोनाको जितमा राफिन्हाले दुई गोल गरे । करिम अदेयेमी र लामिन यामलले समान एक–एक गोल गर्दा आर्सनलबाट यसै सिजन बार्सिलोना पुगेका गाब्रियल जेससले पनि गोल गरे । फेयेनोर्डका सेम स्टेइनले एक गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)