त्रिवि उपकुलपतिसँग स्ववियुका २१ बुँदे माग
onlinekhabar.com · Thu Jul 09 13:06:25 GMT 2026

२५ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा. भोला थापालाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले २१ बुँदे माग राखेको छ ।
बिहीबार उपकुलपति कार्यालयमा स्ववियु अध्यक्ष दीपक जोशीको नेतृत्वमा गएको टोलीले विश्वविद्यालयको सुधार, स्वायत्तता र विद्यार्थी हितका लागि २१ बुँदे सुझावपत्र दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)