मिसाइल आक्रमणबारे ‘गलत’ चेतावनी दिएकोमा युएईद्वारा क्षमायाचना
kendrabindu.com · Sat Jun 27 01:14:47 GMT 2026

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) का अधिकारीहरूले शुक्रबार ‘चेतावनीको गलत सन्देश’ पठाएकोमा माफी मागेका छन् । सम्भावित मिसाइल आक्रमणको चेतावनीका कारणस्थानीय बासिन्दाहरूमा त्रास उत्पन्न गरेको थियो।
मोबाइल फोनमा पठाइएका आधिकारिक सन्देशहरूमा ‘सम्भावित मिसाइल खतरा’ को चेतावनी दिइएको थियो र यससँगै ठूलो साइरनको आवाज पनि बजाइएको थियो । एक महिनाभन्दा बढी समयपछि यो पहिलो पटक आएको चेतावनी थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)