आज पनि ८ सडक पूर्णरुपमा अवरुद्ध (सूची)
kathmandupati.com · Thu Sep 10 02:38:53 GMT 2026

काठमाण्डु – बाढी तथा पहिरोका कारण देशभरका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् ।
नेपाल प्रहरीले बिहीबार बिहान सार्वजनिक गरेको विवरणअनुसार काठमाण्डु, काभ्रे, रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा सडक अवरुद्ध तथा आंशिक रूपमा सञ्चालनमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)