अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
nepalnews.com · Mon May 25 08:00:36 GMT 2026

तेहरान। अमेरिकी राष्ट्रपति कार्यालयले इरानसँग भइरहेको सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्न सक्ने जनाएको छ।
आइतबार सार्वजनिक एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टअनुसार, उक्त सम्झौताले इरानको नेतृत्व तहबाट औपचारिक स्वीकृति प्राप्त गर्न केही समय लिन सक्ने बताइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)