तलब खुवाउन वीरगन्ज महानगरमा रकम अभाव, लेखा शाखामा तालाबन्दी
nagariknews.nagariknetwork.com · Thu Jul 09 12:58:25 GMT 2026

कर्मचारीहरूलाई तलब खुवाउने बजेट नपुगेपछि आर्थिक वर्षको अन्तिम दिन वीरगन्ज महानगरपालिकाको लेखा शाखामा तालाबन्दी गरिएको छ।
विगत दुई महिनादेखि तलब नपाएको भन्दै आक्रोशित दैनिक ज्यालादारी, करार तथा स्थायी कर्मचारीहरूले बिहीबार लेखा शाखामा तालाबन्दी गरी कार्यवाहक नगर प्रमुख इम्तियाज आलम विरुद्ध प्रदर्शन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)