नाट्टाको अध्यक्षमा पर्यटन व्यवसायी भरत जंग पाण्डेको उम्मेदवारी
setopati.com · Thu Jul 09 13:21:27 GMT 2026

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को अध्यक्ष पदमा पर्यटन व्यवसायी तथा एभरेस्ट मिराकल ट्राभल्स एण्ड टुर्सका सञ्चालक भरत जंग पाण्डेले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्।
नाट्टा नेपालको पर्यटन व्यवसायीहरूको अग्रणी तथा प्रतिनिधिमूलक संस्था हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)