भरूवा बन्दुकसहित एकजना पक्राउ
khabarhub.com · Mon May 25 08:12:32 GMT 2026

सर्लाही – बरहथवा नगरपालिका-१२ लौकट गाउँबाट एकनाले भरूवा बन्दुक १ थान, बारूद करिब १ सय ग्राम र फलामको छर्रा ८० थानसहित बागमती नगरपालिका-२ सुकुम्वासी टोल बस्ने ३८ वर्षीय बुद्धिमान घलानलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)