क्युवामाथि अमेरिकाले लगायो पुनः प्रतिबन्ध
bishowkhabar.com · Fri Jun 05 11:03:22 GMT 2026

काठमाडौं– संयुक्त राज्य अमेरिकाले क्युवाली राष्ट्रपति तथा क्यास्ट्रो परिवारका नजिकका सदस्यहरूलाई लक्षित गर्दै बिहीबार नयाँ प्रतिबन्धहरू घोषणा गरेको छ ।
यस कदमले क्युवा–अमेरिका सम्बन्धमा पुनः तनाव चुलिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)