कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक म्याद थप
bishowkhabar.com · Fri Jun 05 11:43:24 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न अन्तिम पटकका लागि समय थप गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले आगामी जेठ २८ गते राति १२ बजेसम्मका लागि समय थप गर्ने निर्णय गरेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)