साना तथा मध्यम व्यवसायका लागि वल्र्डलिंकको नयाँ वाईफाई
annapurnapost.com · Thu Sep 10 02:48:14 GMT 2026

काठमाडौं : नेपालकै पहिलो ‘म्यानेज्ड् वाईफाई सोलुसन– बिज २४ अब वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेड साना तथा मध्यम व्यवसाय ग्राहकहरूका लागि उपलब्ध गराएको छ ।
साना तथा मध्यम व्यवसायका सञ्चालहरूसँगको प्रत्यक्ष कुराकानी तथा फिल्डमा गरिएको विभिन्न चरणको परीक्षणबाट विज२४ तयार पारिएको हो । यो व्यावसायिक परिसरको हरेक कुनासम्म एक समान र भरपर्दो वाईफाई कभरेज सुनिश्चित गर्न तथा आफ्नो वाईफाई नेटवर्कलाई क्लाउडमार्फत व्यवस्थापन गर्न सकिने नेटवर्क सोलुसन हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)