पहिरोले त्रिभुवन राजपथ बिहानदेखि अवरुद्ध
ekantipur.com · Thu Sep 10 02:54:34 GMT 2026

पहिरोले त्रिभुवन राजपथ बिहानदेखि अवरुद्ध
त्रिभुवन राजपथको नौबिसे–सात घुम्ती खण्डको सोप्याङमा गएको पहिरोले बिहीबार बिहानदेखि राजमार्ग अवरुद्ध भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)