भोटेकोशी बाढीपछि शव पहिचानका लागि डीएनए परीक्षण तीव्र, २ हजार ६७८ नमुना संकलन
dcnepal.com · Thu Sep 10 02:53:01 GMT 2026

रूपन्देही। भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शव पहिचानका लागि नेपाल प्रहरीले डीएनए नमुना संकलन तथा परीक्षणलाई तीव्रता दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)