लिभरपुलको पुनरागमन जित
baahrakhari.com · Thu Sep 10 02:54:28 GMT 2026
काठमाडौं । इंग्लिस क्लब लिभरपुलले यूईएफए च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा बुधबार स्पेनिस क्लब एट्लेटिको मड्रिविरुद्ध २–१ को पुनरागमन जित निकालेको छ।
एनफिल्डमा घरेलु टोली लिभरपुललाई जित दिलाउन डोमोनिक स्जोबोसजलाई र एलेक्सिस म्याक एलिस्टरले गोल गरे । एटलेटिकोका लागि मार्कोस लोरेन्टेले गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)