ओमानको खाडीमा इरानले घोषणा गर्यो ‘प्रतिबन्धित समुद्री क्षेत्र’
kendrabindu.com · Thu Sep 10 02:59:27 GMT 2026

काठमाडौं । इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स हर्मुज स्ट्रेटसँग जोडिएका अन्य समुद्री क्षेत्रलाई पनि ‘प्रतिबन्धित क्षेत्र’ घोषणा गरिएको बताएको छ। बीबीसी फारसीका अनुसार इरानले ओमानको खाडी र अरब सागरका केही भागसमेत समेटेर ‘प्रतिबन्धित समुद्री क्षेत्र’ विस्तार गरेको छ।
रिभोलुसनरी गार्ड्स कोर्प्सका प्रवक्ता हुसेन मोहेबी भन्छन्, ‘अब यो प्रतिबन्धित क्षेत्रमा जहाजहरूलाई अनुमतिबिना प्रवेश गर्न दिइने छैन।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)