टेलिकमको बिलिङ मुद्दामा सबै प्रतिवादीले पाए सफाइ
lokaantar.com

नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्कापट्टा सम्बन्धी मुद्दामा सबै प्रतिवादीले सफाइ पाएका छन् ।
विशेष अदालत काठमाडौंले उक्त ठेक्कापट्टामा कुनै भ्रष्टाचार नभएको ठहर गर्दै सबै प्रतिवादीलाई सफाइ दिने फैसला गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)