६ दशक लामो सपना २ घण्टामै खरानी भयो
onlinekhabar.com · Thu Sep 10 02:48:26 GMT 2026

गत वर्ष २४ भदौमा काठमाडौंबाट सल्किएको आगो पोखराका निजी व्यवसायमा पनि झोसियो । अराजक भिडले सरकारी कार्यालय, व्यवसायीका घर, होटल, रिसोर्ट ध्वस्त पार्यो । त्यस दिन ध्वस्त पारिएकोमध्ये एक हो, पोखराको होटल सरोबर ।
यो होटल एमाले नेता तथा प्राध्यापक भरतराज पहारीको हो । यो होटल विदेशमा पढेर फर्किएका भरतराजका छोरा प्रतीकराज पहारीले सञ्चालनको नेतृत्व गरिरहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)