खरानी बनेको गण्डकीको संसद् भवन वर्षदिनसम्म उठेन
barnanmedia.com · Thu Sep 10 02:57:02 GMT 2026

जेनजी आन्दोलनका क्रममा काठमाडौँपछि सबैभन्दा बढी क्षति पोखराले व्यहोर्यो । प्रदेशदेखि स्थानीय तहसम्म सबै तहका सरकारी संरचनाहरूमा आगो झोसियो, तोडफोड भयो ।
गण्डकी प्रदेश अन्तर्गत प्रदेश सभा सचिवालयले अझै बढी क्षति व्यहोरेको थियो । आन्दोलनमा तोडफोड र आगजनीबाट कुल १६ करोड २५ लाख ३० हजार रुपैयाँ बराबरको नोक्सानी भएको तत्कालीन समयमा प्राविधिकहरूले रिपोर्ट निकालेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)