मोरङमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
baahrakhari.com · Mon May 25 08:20:56 GMT 2026

काठमाडौं । मोरङमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनवर्षी नगरपालिका–९, चन्दनखाडी बस्ने ५० वर्षीय देवीलाल शर्मा छन् ।
सुनवर्षी नगरपालिका–९, डाइनिया चोकमा प्र.१–०२–०५७ प८४८७ नम्बरको मोटरसाइकलको ठक्करबाट आइतबार राति उनको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)