नेपाल नेत्रज्योति संघद्वारा बाढीपीडितलाई एक करोड ४१ लाख भन्दा बढी सहयोग
nepalnews.com · Thu Sep 10 03:07:10 GMT 2026

काठमाडौँ। नेपाल नेत्रज्योति संघले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड ४१ लाख ४१ हजार १४१ सहयोग गरेको छ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई संघका महासचिव भरतबहादुर चन्दले उक्त रकमको ‘चेक’ तथा ‘भउचर’ बुधबार हस्तान्तरण गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)