भोटेकोशी बाढीः सुरुङभित्र तीन दिनको त्रास
gorkhapatraonline.com · Thu Sep 10 03:06:09 GMT 2026

भोटेकोशी क्षेत्रमा आएको भयानक बाढीले ठुलो जनधनको क्षति पुर्याएको छ । सोही क्षेत्रमा विद्युत् आयोजनाअन्तर्गत सुरुङभित्र काम गरिरहेका पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१४ निवासी रोहितकुमार कुँवर बाढीको चपेटाबाट सकुशल ज्यान जोगाएर घर फर्कन सफल हुनुभएको छ ।
कुँवरले बताउनुभएको घटनाक्रमअनुसार विपद्को त्यो डरलाग्दो क्षण र उद्धारको कथा यस्तो छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)